18 C
Kirtipur
Friday, October 31, 2025
- Advertisement -spot_img

AUTHOR NAME

कीर्ति अनलाइन

2429 POSTS
0 COMMENTS

´´अध्यक्ष पदबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न ढिला नगरौं” : एमाले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर

–ललेन्द्र शाक्यकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ...

“गल्ती महसुस नगर्ने व्यक्ति मान्छे होइन : ओलीप्रति एमाले केन्द्रीय सदस्यको कटाक्ष

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आवाज उठेको छ । बिहिबारको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने...

प्रम सुशीला कार्कीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, अनुसन्धान सुरु ग¥यो साइबर ब्यूरोले

काठमाडौं । प्रहरीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुकलगायतका फेक...

फागुन २१ गते हुने निर्वाचनको विषयमा सर्वदलीय बैठक सुरु

काठमाडौं । कान्तिपथस्थित निर्वाचन आयोगको सभाकक्षमा निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्...

आयल निगमले घटायो पेट्रोलको मूल्य

काठमाडौं । हालै पेट्रोलको मूल्य घटाएको छ नेपाल आयल निगमले । आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।...

ओलीको फेरि रक्तपात गर्ने दाऊ : प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक आन्दोलन

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका छन् । ओलीले...

इन्द्रायणी देवीको कथा : आस्था र समृद्धिको प्रतीक

–तीर्थ श्रेष्ठकाठमाडौं । काठमाडौं उपत्यकामा अवस्थित इन्द्रायणी मन्दिर, जसलाई स्थानीय भाषामा ल्हुति अजिमा पनि भनिन्छ, एक ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा परिचित छ ।...

४.९ रेक्टरस्केलको भूकम्प बझाङमा

काठमाडौं । मध्यराति बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १ बजेर ८ मिनेट जाँदा ४.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...

संसद पुनःस्थापनाबारे सभामुख घिमिरे र दलहरुबीच छलफल

काठमाडौं । संसद् पुनस्र्थापनकाबारे विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज बुधबार विहान ९ बजेदेखि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा...

पूर्णबहादुर खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका उपभापति नेता पूर्णबहादुर खड्कालाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको...

Latest news

- Advertisement -spot_img