18 C
Kirtipur
Friday, October 31, 2025
- Advertisement -spot_img

AUTHOR NAME

कीर्ति अनलाइन

2429 POSTS
0 COMMENTS

कीर्तिपुर सिनेप्लेक्समा कार्तिक १५ गते “इन्दिरा धिमे मैंचा” फिल्म प्रदर्शन हुने

–ललेन्द्र शाक्यकीर्तिपुर । भक्तपुरकी नारी धिमेबादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” कार्तिक १५ गते शनिबार कीर्तिपुर सिनेप्लेक्स हलमा प्रदर्शन हुने...

जापानका पूर्वप्रधानमन्त्री शिन्जो अबे हत्या प्रकरण : अभियुक्तले अपराध स्वीकारे

काठमाडौं । हत्या भएको तीन वर्षपछि जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याका अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतमा सोधपुछको क्रममा...

हिमपात र वर्षा हुने

काठमाडौं । अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव तथा हाल पश्चिमी वायुका कारण देशभर साधारणतया बदली रहने छ । मंगलबार दिउँसो गण्डकी,...

दुर्गा प्रसाईँले मेचीदेखि महाकालीसम्म यातायात र व्यापार व्यवसाय बन्द हुनेगरी आन्दोलन गर्ने घोषणा

काठमाडौं । अब हुने आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म व्यापार व्यवसायदेखि यातायात बन्द गराउने राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

नयाँवर्ष ११४६ को उपलक्ष्यमा पांगामा आज मंगलबार सांस्कृतिक कार्यक्रम, भोलि बुधबार नयाँवर्ष उत्सव

कीर्तिपुर । न्हूदँ (नयाँवर्ष) हना खलः पांगाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत ११४६ को उपलक्ष्यमा आज मंगलबार लक्ष्मीपूजाको दिन न्यू इयर ईभ सांस्कृतिक...

दल दर्ताकोे निवेदन दियो राष्ट्रिय जेनजी पार्टीले

काठमाडौं । राष्ट्रिय जेनजी पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । राष्ट्रिय जेनजी पार्टी नेपालको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन्...

रन–वेबाट चिप्लिएर हङकङमा जहाज दुर्घटना : समुद्रमा खस्यो, दुईजनाको मृत्यु

काठमाडौं । एक कार्गो विमान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरूमा...

नेपाली नोटमा समावेश हुने भो नेपाल संवत

भक्तपुर नेपाली नोटमा यस वर्षदेखि नेपाल संवतको तिथि उल्लेख गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको...

कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा नगर प्रमुख डंगोललाई ज्ञापन पत्र हस्तान्तरण

–ललेन्द्र शाक्य,कीर्तिपुर शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर...

स्वतन्त्र संसार महर्जनको आत्मकथा “ झीरमा उनेको मान्छे“ कार्तिक २ गते लोकार्पण हुने

कीर्तिपुर । कार्तिक २ गते आइतबार एक अद्भूत व्यक्तित्वका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आत्मकथा “झीरमा उनेको मान्छे” लोकापर्ण हुँदैछ । आफ्नो कलाकारिता प्रतिभा...

Latest news

- Advertisement -spot_img