19.3 C
Kirtipur
Tuesday, September 16, 2025
- Advertisement -spot_img

CATEGORY

अन्य

कीर्तिपुरका वनस्पतिहरू

सलिना न्यौपाने कृषि तथा पशु विज्ञान संस्थान, टीयू, कीर्तिपुरमा एम.एससी.एजी कीर्तिपुरलाई शैक्षिक केन्द्रको रूपमा चिनिन्छ, जहाँ नेपालको पहिलो विश्ववि‌द्यालय,त्रिभुवन विश्ववि‌द्यालय अवस्थित छ र कृषि तथा पशु विज्ञान...

नेपालकोतामाङ समुदायहरुमाऔषधीय वनस्पति प्रयोगको नतिजा र परिचय

सुमन तामाङशैक्षिक पृष्ठभूमि: कृषिमा स्नातकोत्तर / कृषि-वनस्पति विज्ञान तथा पारिस्थितिकी विभाग, IAAS, TU, कीर्तिपुर नेपाल एक बहुजातिय, बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्र हो, जहाँ विविधतायुक्त भौगोलिक...

भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइदै ।

ललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइदै । तस्बिर : प्रदीपराज वन्त / रासस

गहुँ केलाउँदै

हुम्लाको सर्केगाड-१ तुम्च गाउँमा हावा लागेको समयमा सुपोमा गहुँ केलाउँदै एक महिला । तस्बिर : दाने बोहरा/रासस

प्रतिनिधिसभा बैठकमा प्रम दाहाल र अध्यक्ष ओली

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।

मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार

मनाङ । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको...

त्रिवि सेवा आयोगमा १०४ पदको लिखित परीक्षामा सम्पूर्ण परीक्षार्थी अनुतीर्ण !

प्रशासनिक तथा प्राविधिकतर्फको १०४ पदको परीक्षामा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सम्पूर्ण परीक्षार्थीहरु अनुतीर्ण भएका छन् । त्रिवि सेवा आयोगले सार्वजनिक गरेको...

जनसेवामा वत्तृत्वकला प्रतियोगिता सम्पन्न

कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित जनसेवा माध्यामिक विद्यालयमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय स्थापनाको हीरक जयन्ती (७५ वर्ष) मनाइरहेको सन्दर्भमा...

Latest news

- Advertisement -spot_img