18 C
Kirtipur
Friday, October 31, 2025
- Advertisement -spot_img

CATEGORY

मनोरन्जन

कीर्तिपुर सिनेप्लेक्समा कार्तिक १५ गते “इन्दिरा धिमे मैंचा” फिल्म प्रदर्शन हुने

–ललेन्द्र शाक्यकीर्तिपुर । भक्तपुरकी नारी धिमेबादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” कार्तिक १५ गते शनिबार कीर्तिपुर सिनेप्लेक्स हलमा प्रदर्शन हुने...

क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले कुम्हाको म्यूजिक भिडियो “शान्ति स्वभावका” सार्वजनिक

– ललेन्द्र शाक्यकीर्तिपुर । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासघं तथा हाम्रो पात्रोको सहकार्यमा क्रोधकला शिरोमणि फाउन्डेसनको आयोजनामा सोमबार सिद्धहस्त मूर्धन्य कलाकार...

वर्षाका कारण चोभारमा हुने भनिएको जोन चाम्लिङ राईको कन्सर्ट स्थगित

वर्षाका कारण चोभारमा हुने भनिएको जोन चाम्लिङ राईको कन्सर्ट स्थगितकीर्तिपुर – आज भाद्र ७ गते शनिबार चोभारको फुटबल ग्राउण्डमा हुने भनिएको जोन चाम्लिङ राईको...

कीर्तिपुर सिनेप्लेक्समा अर्को नयाँ हल थप, श्रावण अन्तिम हप्तामा उद्घाटन हुने हुइनाभुइना !

कीर्तिपुर – नेपाल राष्ट्रभर मनोरञ्जनात्मक सिनेमा भवनमध्ये टप १० मा पर्नसफल सिनेमा भवन कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्सले फेरि अब अर्को एक नयाँ हलको निर्माण...

राजेश महर्जनको “का नु वने जिम्थाय् मैंचा” सार्वजनिक, सुविन श्रेष्ठको “अमाइबलय् वयेमखु” प्रदर्शन

कीर्तिपुरका चर्चित गायिका रत्नशोभा महर्जन एवं गायक राजेश महर्जन नेवाःको“का नु वने जिम्थाय् मैंचा” म्यूजिक भिडियोसार्वजनिकीकरण कार्यक्रम श्रावण १७ गते शनिबार सम्पन्न भएको...

चलचित्र “चिठ्ठी”को “सिन्दुरको रंग” सार्वजनिक ः साक्षी संचारकर्मी

संचारकर्मी कमला जोशी निर्मात्री रहेको तथा एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘चिठ्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरले...

नेवाः चलचित्र “लाखे आःजु”बाट आशिष्मा नकर्मीले जितिन् बेष्ट एक्ट्रेस अवार्ड

बेलायतको शहर स्कटल्याण्डको राजधानी, एडम्बरामा आदिवासी जनजाति चलचित्रको इतिहासमा सम्पन्न Nepal Indigenous Flim Festival - NIFF 2025 मा नेपालभाषाको चलचित्र “लाखे आःजु " बाट...

कीर्तिपुर सिनेप्लेक्समा पल्पसा डंगोल चम्सुरीको हंगामा

विगतमा नेपाल टेलिभिजनबाट प्रसारण भएको “मेरी बास्सै” हाँस्य टेलिसिरियलमार्फत चम्सुरी नामले परिचित हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीको तीनवटा विधा सार्वजनिकीकरण कार्यक्रम कीर्तिपुर सिनेप्लेक्स हलमा...

कीर्तिपुर सिनेप्लेक्समा नेपालभाषाको चलचित्र “झीगु कर्म” दुई शो : असार २१ गते शनिबार विहान ११ बजे र दिउँसो २ बजे

–ललेन्द्र शाक्यकीर्तिपुर/नाट्यश्वर फिल्म्सको प्रस्तुति सुरेश खड्गीको नेपालभाषाको चलचित्र “झीगु कर्म” कीर्तिपुर सिनेप्लेक्स हलमा प्रदर्शन हुने भएको छ ।आउँदो असार २१ गते शनिबार कीर्तिपुर पांगास्थित...

गुरु गोबिन्द बा समर्पित म्यूजिक भिडियो गुरुपूर्णिमाका दिन रिलिज हुने

–ललेन्द्र शाक्य कीर्तिपुर÷दक्षिण–पश्चिम भेगका चर्चित गुरु गोबिन्द महर्जन “गोविन्द बा” समर्पित नेपालभाषाको म्यूजिक भिडियो गुरुपूर्णिमाका दिन असार २६ गते बिहिबार सार्वजनिक हुने भएको छ ।...

Latest news

- Advertisement -spot_img