24.5 C
Kirtipur
Tuesday, September 16, 2025
- Advertisement -spot_img

CATEGORY

खेलकुद

महिला ८७ केजी तौल समूहमा एपीएफकी नीशा बलालले स्वर्ण पदक जितिन्

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पहिलो स्वर्ण पदक जितेको छ। बुधबार पोखरा उद्योग वाणिज्य संघको...

त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै

काठमाडाैं । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत...

बेन्जेमाले अवार्ड बालोन डी’ओर जितेर इतिहास रचे

एजेन्सी । रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन्। गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले...

महिला क्रिकेटको कांस्य पदक बागमतीलाई

पोखरा  । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको खेलमा बागमतीले...

जयरानीले जित्नुभयो तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा, कात्तिक १ गते । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ...

कतारमै  एसिया कप फुटबल  हुने

काठमाडौं । आगामी नोभेम्बरमा विश्वकप आयोजना गर्दै गरेको कतारले अर्को वर्ष हुने एसियाकपको समेत आयोजनाको जिम्मेवारी पाएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार औपचारिक रूपमा...

शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र आर्मी क्लबले  २/२ स्वर्ण जिते

पोखरा । पोखरा सभाहलमा भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले  दुई/दुई स्वर्ण जितेका छन्। पहिलो दिन पाँच स्वर्ण पदकका लागि भएको...

प्याराग्लाइडिङ दुर्घटनाबाट दुखःद निधन भएपछि बन्द गर्न निर्देशन

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ । नागरिक उड्डयन प्राधिकरणले बिहान प्याराग्लाइडिङ...

महिला दश हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला दश हजार मिटर दौड प्रतियोगितामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा...

नवाैँ राष्ट्रिय खेलकुदकाे उद्घाटन

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले...

Latest news

- Advertisement -spot_img