24.5 C
Kirtipur
Tuesday, September 16, 2025
- Advertisement -spot_img

CATEGORY

मनोरन्जन

नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल” सम्पन्न

नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल” सम्पन्न – ललेन्द्र शाक्य कीर्तिपुर÷नेपालभाषा चलचित्र जगतको सम्बद्र्धन, प्रवद्र्धन एवं संरक्षण गर्ने हेतुका साथ...

नेवाः कालाकःमि दबूको अधिवेशन सम्पन्न

नेवाः देय् दबूको विषयगत संगठन नेवाः कलाकःमि दबूको अधिवेशन शनिवार सम्पन्न भएको छ । नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितको प्रमुख आतिथ्यमा काठमाण्डौमा भएको...

युट्यूबमा २५ गते प्रशारण हुने टेलिसिरियल लिधंसा

नेपालभाषाको टेलिसिरियल लिधंसाको सुट भइरहेको छ । मगन इन्टरटेन्टमेन्ट युट्यूब च्यानलमा प्रशारण हुने उक्त टेलिसिरियल आउँदो माघ २५ गते बुधवारदेखि प्रशारण हुने भएको छ...

नयाँ नेवाः आइडल आश्रय रन्जित

माघ,६नेपालभाषा गायत क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवाः आईडल दोस्रो संस्करण अन्तर्गत शनिवार भएको फिनाले मा आश्रय रञ्जित नेवाः आईडल हुन सफल भए ।...

नेवाः एचडि टेलिभिजनको प्रशारण कार्यक्रम र सम्मान

नेवाः एचडि टेलिभिजनबाट प्रसारण भैसकेको सज्जु मानन्धरको प्रस्तुति रहेको कार्यक्रम sweet and sour Talk with sajju को भाग १ (season ) को समापन को...

नगां दाफा खलः कीर्तिपुरको “जितः यःम्ह” माघ १ गते मगन यूट्युब च्यानलबाट रिलिज हुने

– ललेन्द्र शाक्यकीर्तिपुर÷हालको समय नेपालभाषा म्यूजिक भिडियो क्षेत्रमा सनसनीपूर्ण प्रचारमा आइरहेको कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टको ब्यानरमा एक बिल्कुलै फरक शैलीको म्यूजिक भिडियो निर्माण भइरहेको छ...

कुटुम्बको स्कूल टू स्कूल सहयोग

कुटुम्ब एक नेपाली लोक वाद्य ब्यान्ड हो। यो ब्यान्डले बाँसुरी, सारङ्गी, मदल, तुङ्गना, ढोल, झ्याम्ता, अर्बाजु, धिमे, ध्यानग्रो, डम्फु, खिन र गायन कटोरा जस्ता...

मेयर डंगोल र वडा अध्यक्ष महर्जनलाई सम्मान

कीर्तिपुर नगरपालिकाका नव निर्वाचत मेयर कृष्णमान डंगोल र कीर्तिपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जनलाई सुगम संगीत पुचःले सम्मान गरेको...

त्यःछिंत्यः कार्यक्रममा मेयर डंगोललाई सम्मान

तालतन्त्र दफा मुना खलःको आयोजनामा गत शनिवार कीर्तिपुरमा भएको त्यःछिंत्यः कार्यक्रममा कीर्तिपुरका नव निर्वाचित मेयर कृष्णमान डंगोललाई सम्मान गरेको छ । बाघभैर स्थानको प्रजा...

क्रिसमस ईभ पुस ९ गते : विश्व नेपाली एण्ड द ब्याण्डको कन्सर्ट पालिफल बिस्ट्रो लञ्जमा

क्रिसमसको अवसरमा विश्व नेपाली एण्ड द ब्याण्ड कन्सर्ट क्रिसमस ईभ हुने भएको छ ।२४ डिसेम्बर (पुस ९ गते) मंगलबार कीर्तिपुर नगरपालिका ३ वडास्थित पालिफल...

Latest news

- Advertisement -spot_img