24.5 C
Kirtipur
Tuesday, September 16, 2025

मेयर डंगोल र वडा अध्यक्ष महर्जनलाई सम्मान

Must read

कीर्तिपुर नगरपालिकाका नव निर्वाचत मेयर कृष्णमान डंगोल र कीर्तिपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष इच्छा कुमार महर्जनलाई सुगम संगीत पुचःले सम्मान गरेको छ । प्रत्येक महिनाको पहिलो आइतवार कीर्तिपुरको बाघभैरव मन्दिर परिसरमा सुगम संगीत पुचःले आरती तथा विभिन्न भक्ति संगीत प्रस्तूत गर्दै आएको छ । गत आइतवारको दिनमा उक्त आरती तथा भक्ति संगीत कार्यक्रममा नै मेयर कृष्णमान डंगोल र वडा अध्यक्ष इच्छा कुमार महर्जनलाई सम्मान गरेको हो । उक्त भक्ति संगीत कार्यक्रममा विभिन्न कलाकारहरुले आ आफ्नो कलाकारीता प्रस्तूत गर्दै आएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article