12 C
Kirtipur
Saturday, December 13, 2025

आइतबार एनपीएल : लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

Must read


काठमाडौं । आज आइतबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणको अन्तिम खेल हुँदैछ ।

कीर्तिपुर क्रिकेट मैदानमा आज अपरान्ह चार बजे हुने उक्त खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

क्वालिफायरका लागि प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article