19 C
Kirtipur
Friday, October 31, 2025

प्रेमप्रसाद आत्मदाह प्रकरणमा प्रहरीले गर्‍यो भाटभटेनीका सञ्चालकसँग सोधपुछ

Must read

काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद्‌ भवन अगाडि आत्मदाह गरेको प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जसअन्तर्गत भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरिएको छ।

आत्मदाह गर्नुभन्दा अघि फेसबूकमा लामो सन्देश लेख्दै आचार्यले विभिन्न व्यक्तिको नाम लेखेपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहनमा अनुसन्धान हुनुपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं जाहेरी समेत परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

यस घटनामा सम्बन्धित अन्य व्यक्तिसँग पनि सोधपुछ गरिने प्रहरीले जनाएको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article