काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीको पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै टोलीमा नरहने घोषणा गरेका हुन् । उनी खेल्छन्, ५२५ दिनपछि टोलीको जिम्मेवारी छोड्ने निर्णयमा पुगेको लेखेका छन् । उनले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवा‘नेपाली फुटबलमा काम गरेको ५२५ दिनपछि, म नेपाली राष्ट्रिय टिमको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्तको घोषणा गर्दछु । खुसी, माया, दुःख र पीडा बिनाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । एक टिम, जय नेपाल,’ ।
.gif)
