13 C
Kirtipur
Thursday, November 20, 2025

प्रदेश सभा सदस्यमा काठमाडौं १० (ख) मा लौरो चिन्हलाई अमूल्य भाेट दिएर जिताउन राजेन्द्र महर्जनको अपील

Must read

काठमाडौं। देशमा पटक-पटक कांग्रेस एमाले माओवादीको सरकार आयो तर देशमा व्यवस्था परिर्वतन कुनै खासै परिर्वतन आइएन पनि अझै महंगी, कालोबजार कायमै छ ।

यसैलाई मध्यनजर गरी जनताको सुख र समृद्धि तथा विकासका लागि मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनका लागि काठमाडौं १० ख प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्यको उमेदवारमा चुनाव चिन्ह लौरो लिएर राजेन्द्र महर्जन (राज) उठेकाले सम्पूर्ण देश भक्त युवा तथा जेष्ठनागरिक बा आमाहरुलाई आफुलाई एक पटक निर्वाचनमा आफ्नो अमुल्य भोट दिएर अध्याधिक बहुमतले जिताउनु समग्र काठमाडौं १० ‘ख’का बासिन्दाहरुलाई अपील गरेका छन् ।

ललितकला क्याम्पसबाट स्नातक तथा त्रिभुवन बिश्वबिध्यालयबाट स्नातकोत्तरसम्म अध्ययन गरेका  पुर्व स्व.बि.यु सभापति समेत रहेका थिए भने  नेपाल ललितकला संघ केन्द्रिय समिति अध्यक्ष समेत हुन ।

लामो समयदेखि कला संस्कृती,भाषा साहित्यमा योगदान तथा सामाजिक न्याय स्थापित गर्न निरन्तर संघर्षसिल रहेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article