20 C
Kirtipur
Wednesday, November 19, 2025

मंसीर ६ गते शनिबार इजि हाइक कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम

Must read


कीर्तिपुर ।

“रक्तदान जीवनदान” श्लोगानका साथ इजि हाइक कीर्तिपुरको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ ।
कीर्तिपुर नगरपालिकाको सहयोग तथा ब्लड डोनर्स एशोसिएसन नेपाल कीर्तिपुर नगर समिति (ब्लोदान)को सहकार्यमा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो ।
२०८२ मंसीर ६ गते शनिबार कीर्तिपुरको नयाँबजार अमल्सिस्थित मन्दः फल्चामा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म उक्त रक्तदान कार्यक्रम हुने जानकारी आयोजक संस्था इजि हाइक कीर्तिपुरले जनाएको छ भने उक्त रक्तदान कार्यक्रममा रक्तदान गरी पूण्य कमाउन सम्पूर्ण रक्तदाताहरुमा आयोजक संस्था इजि हाइक कीर्तिपुरले आग्रह गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article