19.3 C
Kirtipur
Tuesday, September 16, 2025

डा. शेखर कोइराला सरकार ढाल्ने मुभमेन्टमा : कांग्रेस नेता राजेन्द्र बजगाईँको दाबी

Must read

काठमाडौं/पार्टीका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढाल्न चाहेकोनेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले बताएका छन् ।
नेता बजगाईँले डा. कोइरालाको मुभमेन्ट नै सरकार ढाल्ने रहेको बताएका हुन् ।

डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न चाहेको विषयमा बजगाईँ भन्छन्, ‘चाहनुहुन्छ, उहाँले सके चाहनुहुन्छ । उहाँको मुभमेन्ट त्यही त हो नि । यो सरकार रहन हुँदैन, यो सरकारले काम गरेन भन्ने नै छ नि । उहाँ त स्पष्ट हुनुहुन्छ नि । यो विषय व्यापक भइसकेको छ नि त्यो त ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article