26 C
Kirtipur
Wednesday, July 9, 2025

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

Must read

एजेन्सी । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमवार (हिजाे) तीन हजार जना अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । 

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलवार (आज) जारी गरेको विज्ञप्तिमा याे कुराको जानकारी दिइएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया चलिरहेकाे छ ।   

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन् । विगत छ महिनामा दुई लाख ७० हजार जनाभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article