12 C
Kirtipur
Friday, November 21, 2025

यू-१९ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

Must read

काठमाडाैं । प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छ ।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्‍घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो दिनबाट दुई खेल हुनेछन्  । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article