21 C
Kirtipur
Wednesday, September 17, 2025

घुस लिएकाे आरोपमा इन्जिनियर पक्राउ

Must read

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुसररिसवत माग गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

घुस मागेको उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा मन्थली–१, स्थित इन्जिनियरको निवासबाट नियन्त्रणमा लिएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article