25 C
Kirtipur
Friday, October 17, 2025

विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी

Must read

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनमा दोलखामा बुथ कब्जा भएको भनेर मतगणना रोकिएको थियो ।

तर, अब विवादित भनिएका मतदानस्थलमा फेरि चुनाव गर्ने आयोगको तयारी छ ।

दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसामा उम्मेदवार रहेका बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको भन्दै पूनः मतदानको निवेदन दिएका थिए ।

आयोगको टोलीले उक्त जिल्लामा पुगेर गरेको अध्ययनपश्चात् नै विवादित भनिएका मतदानस्थलमा पूनः मतदान गर्ने तयारी भएको स्रोतको दाबी छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article