12 C
Kirtipur
Tuesday, November 25, 2025

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज

Must read

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पताल अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी डिस्चार्ज हुनुभएको छ । 

राज्यमन्त्री केसीका प्रमुख सचिव अमित शर्माका अनुसार राज्यमन्त्री केसी १६ दिनको दिन आइतबारण अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।  डेंगु पुष्टि हुनुभएका राज्यमन्त्री केसी असोज ३० गते ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुनुभएको थियो । प्लेटलेट घट्नुका साथै सुगर देखिएपछि सरुवा रोग अस्पतालले दुई दिनपछि केसीलाई वीर अस्पताल पठाएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article