19.3 C
Kirtipur
Tuesday, September 16, 2025

काठमाडौं क्षेत्र नं ५ मा नेकपा (एस) पार्टीबाट सुशान्त डंगोलकाे उम्मेदवारी

Must read

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ (२) मा नेकपा एकीकृत समाजवादीका ९ जनाको नाम प्रदेस सभा सदस्यका लागि सिफारिस गरिएको छ। क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।


सो बैठकले मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ५ (२) मा रामकृष्ण सेढाई, सुशान्त डंगोल, दिपक केसी, मनोहरी खड्का, बालकृष्ण श्रेष्ठ, राजाराम भण्डारी, धावा तामाङ, सुदर्शन पौडेल, र माइला श्रेष्ठको नाम सिफारिस गरेको छ ।

त्यस्तै सो बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको छ भने प्रदेस क्षेत्र १ मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article