19.3 C
Kirtipur
Tuesday, September 16, 2025

ब्रुनाइले नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न पत्र

Must read

काठमाडाैं ।  एसियन राष्ट्र ब्रुनाइले नेपालाई मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ ।

मैत्रीपूर्ण खेलको लागि ब्रुनाइले पत्र पनि पठाएको छ । उक्त पत्रको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जवाफ पनि फर्काएको छ । पत्रको जवाफ पनि एन्फाले पठाइ सकेको एन्फा स्रोतले बतायो ।   ‘केही दिन अघि ब्रुनाइले नेपालसँग मैत्रीपूर्ण खेलका लागि पत्र पठाएको र उक्त पत्रलाई एन्फाले जवाफसहित पठाएको छ । अब मिति तय हुन बाँकी छ,’ एन्फा स्रोतले भन्यो ।

ब्रुनाइ फिफा वरीयताका १९० स्थानमा छ भने नेपाल १७५ औं स्थानमा छ । 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article