22.2 C
Kirtipur
Tuesday, September 16, 2025

तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्यायाे

Must read

काठमाडाैं । सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने बताएको छ । नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article