24.5 C
Kirtipur
Tuesday, September 16, 2025

यस कारण सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

Must read

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने माग गरिएको छ ।

आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा कारण माग गरिएको हो ।

राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण नगरेको भन्दै पाँचवटा रिट परेका थिए । ती सबै रिटको एकमुष्ट सुनुवाई गरिएको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article