22.2 C
Kirtipur
Tuesday, September 16, 2025

कामपाको ट्राफिक विज्ञ सल्लाहकारमा पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ नियुक्त

Must read

काठमाडौं महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार बसेकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतस्तरीय बैठकले श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको महानगरका विभागीय प्रमुख महेशकुमार काफ्ले जानकारी दिए ।

श्रेष्ठ पूर्व प्रहरी उपरीक्षकसमेत हुन् । उनीसँग नेपाल प्रहरीमा ३० वर्ष र ट्राफिक प्रहरीमा २० वर्ष काम गरेको अनुभव छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article