22.2 C
Kirtipur
Tuesday, September 16, 2025

सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको आज बैठक

Must read

काठमाडौं ।  सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक सोमबार बस्ने भएको हो । 

 एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ कार्यदलले धेरै कुरा मिलिसकेको र कतिपय कुरा मिल्न बाँकी रहेको रिपोर्टिङ भयो । त्यो आधारमा सोमबारको छलफलमा यी सबै विषयमा टुङ्गोमा पुग्ने निर्णय गरेका छौँ ।”  

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article