20.8 C
Kirtipur
Tuesday, September 16, 2025
- Advertisement -spot_img

CATEGORY

संस्कृति एवं जात्रा

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

महोत्तरी, ३ वैशाख : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार...

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

महोत्तरी, २८ चैतः हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको...

चतरामा आजदेखि महाकुम्भ मेला

धरान (सुनसरी), २७ चैतः सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला...

वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

काठमाडाैँ, ४ चैतः वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको...

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

महेन्द्रनगर (धनुषा), फागुन २७ : पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका...

महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, २५ फागुन : आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज...

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ माघ : चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली...

पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक, १४ माघ : ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा...

अक्षरमार्गले भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा याेगदान गरेका स्रष्टाहरूलाई सम्मान

अक्षरमार्गद्वारा ७ स्रष्टा सम्मान काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा स्थापना भएको अक्षरमार्गले भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा याेगदान गरेका स्रष्टाहरूलाई सम्मान गरेकाे छ । माघ १३...

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

काठमाडौँ, ५ माघ : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा...

Latest news

- Advertisement -spot_img