20.8 C
Kirtipur
Tuesday, September 16, 2025

भोलिसम्म असनमा फुटपाथको सामान खाली गर्न निर्देशन

Must read

काठमाडाैं । असन क्षेत्रका फुटपाथको सामान खाली गर्न काठमाडौं महानगरपालिकाले भोलिसम्मको समय दिएको छ । आजदेखि महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउन सुरु गरेको हो ।

महानगरले मानिसहरु हिड्ने बाटोमा राखिएका विभिन्न किसिमका सामानहरु हटाउन निर्देशन दिएको हो । व्यवसायीहरुले आफैले सामान नहटाए भोलि महानगरको गाडी गएर हटाउने जनाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article