24.5 C
Kirtipur
Tuesday, September 16, 2025

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनसेवा माध्यमिक विद्यालयमा युवा महोत्सव हुने

Must read

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाँगा कीर्तिपुरमा अन्तर्राष्ट्रिय युवा महोत्सव हुने भएको छ । जनाधार सामुदायीक क्याम्पस र जनसेवा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा फुड फेस्टिवल, सांस्कृतिक कार्यकम र विभिन्न खेलकुद प्रतियोगिता सहित यही मिति २०८२-०४-२७ गते जनाधार सामुदायीक क्याम्पसको हाता भित्र उक्त कार्यक्रममा हुन लागेको हो। दिगो विकासको लक्ष्यको लागि स्थानीय युवाको पहल भन्ने नाराका साथ युवाहरुको प्रतिभा र क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना हुन लागेको हो ।
यस कार्यक्रममा Educational partner मा RightPath Career Counselling, द GMI Academy, IT Education Consultancy, र IT partner मा Sachi Computer Traders, र Hospitality
partner मा chiyaa factory र मिडिया पार्टनर मा kirtionline को सहयोग रहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article