19.3 C
Kirtipur
Tuesday, September 16, 2025

सुरक्षा बाहेक सरकारी सुविधा नलिने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय

Must read

काठमाडौँ÷नेकपा एमालेबाट राष्ट्रपति भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये मात्र सुरक्षाबाहेक कुनै पनि सेवासुविधा अबको मितिदेखि नलिने घोषणा गरेकी छिन् ।

पूर्व राष्ट्रपति भण्डारीको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले बुधबार आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने निर्देशन भएको उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त हुनभएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article