19.3 C
Kirtipur
Wednesday, September 17, 2025

नेवाः देय् दबूको अधिवेशन कावासोतीमा हुने

Must read


चैत्र १५, नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको आठौं महाधिवेशन गण्डकी प्रदेशको नवलपरासी जिल्लाको कावासोती नगरपालिकामा हुने भएको छ । नेवाः देय् दबूको चैत्र १४ गते कावासोतीमा बसेको केन्द्रीय समितिको बैठकले आउदो २०८२ सालको जेठ महिनाको २ गतेदेखि ४ गते सम्म कावासोतीमा नै महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा महाधिवेशन गर्ने भनी निणर्य गरेको भएतापनि विशेष कारणले सो स्थानामा हुन नसक्ने अवस्था आएपछि अव कावासोतीमा महाधिवेशन गर्ने निर्णय गरेको हो । नेवाः देय् दबूको केन्द्रीय महाधिवेशनका लागि वडा, पालिका, जिल्ला र सबै प्रदेशको अधिवेशन सम्पन्न भइसकेको अवस्था छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article