20.8 C
Kirtipur
Tuesday, September 16, 2025

यस बर्षको एसईईमा कीर्तिपुर नगरभित्रका स्कूलको नतिजा कस्तो छ ?

Must read

हालसालै सार्वजनिक भएको यस बर्षको एसईई परिक्षाको नतिजामा कीर्तिपुर नगरपालिका भित्रका स्कूलको अवस्था के छ भन्ने विषय कीर्तिपुरवासीको चासो बनेको छ । कीर्तिपुरमा सामुदायीक विद्यालय अन्गर्तका १० स्कूलले एसईईमा सहभागी भएको थियो भने । सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका ५ स्कूले भाग लिएको थियो । २०८१ मा सार्वजनिक भएको कीर्तिपुर नगरपालिकाका स्कूलहरुको नतिजा यस प्रकारको रहेको छ ।

१) लेबोटरी मावि कीर्तिपुर जाँच दिने १०५ मा सबै जना पास ।

२) बाघभैरव माध्यामिक विदालय चम्पादेवी जाँच दिने १४ मा जम्मा ६ जना पास ।

३) कीर्तिपुर माध्यामिक विद्यालय कीर्तिपुर जाँच दिने ४२ मा २० जना पास ।

४) जनसेवा माध्यामिक विद्यालय पांगामा जाँच दिने ८१ मा ५० जना पास ।

५) टौदह राष्ट्रिय मावि टौदह २७ जना जाँच दिने १६ जना पास

६) बाघभैरव आ. मावि कीर्तिपुर जाँच दिने १७ जना १० जना पास ।

७) गोरखनाथ मावि खुल्ला कीर्तिपुर जाँच दिने २३ जनामा १५ जना पास ।

८) ग्रिन भ्याली एजुकेशन कीर्तिपुर जाँच दिने ४० जनामा ३७ जना पास ।

९) ग्लोरिया स्कूल टौदह जाँच दिने २९ जनामा २६ जना पास ।

१०) नेपाल एपिएफ स्कूल जाँच दिने ८३ जनामा ८३ जना पास ।

११) साल्भेनिया एकेदेमि जाँच दिने १० जनामा ८ जना पास ।

१२) हनर इन्टरनेश्नल स्कूल जाँच दिने १५ जनामा १४ जना पास ।

१३) क्रियटिभ एकेदेमि जाँच दिने ८९ जनामा ८८ जना पास ।

१४) जनसेवा मावि पांगा (प्राविधिक) ४८ जाँच दिनेमा २७ जना पास ।

१५) शुभकामना एकेदेमि कीर्तिपुर १८ जना जाँच दिनेमा १८ जना पास ।

१६) राराहिल मेमोरियल स्कूल जाँच दिने ५२ जनामा ५२ जना पास ।

१७) आदिनाथ मावि जाँच दिने २६ जनामा २६ जना पास ।

१८) पुस्पसदन मावि जाँच दिने १०९ जनामा १०९ जना पास ।

१९) मंगल मावि जाँचदिने ९६ जनामा ९३ जना पास ।

२०) पांगा मावि पांगा जाँच दिने २० जनामा १८ जना पास ।

२१) कीर्ति मावि जाँचदिेन १७ जनामा ११ जना पास ।

२२) मेगस आ मावि जाँचदिने १७ जनामा १७ जना पास ।

२३) साई निलेनियम बो स्कूल जाँच दिने १९ जनामा १९ जना पास ।

२४) बैष्णवी मावि जाँच दिने २१ जनामा ७ जना पास ।

२५) ग्रिन भ्याली मावि जाँच दिने १९ जनामा १६ जना पास ।

२६) बालकुमारी मावि जाँच दिने ३२ जनामा ११ जना पास ।

२७) उज्जल शिशु निकेटन मावि जाँच दिने ५५ जनामा ५५ जना पास ।

२८) हिलटाउन माविमा जाँच दिने ३० जनामा २८ जना पास ।

२९) कीर्तिपुर आ.मावि जाँच दिने ७ जनामा ६ जना पास ।

३०) गोरखनाथ माविमा जाँच दिने १० जनामा ७ जना पास ।

३१) विश्व राष्ट्रिय मावि जाँच दिने २० जनामा कुनै पनि पास नभएको ।

३२) साउथ भ्याली स्कूल जाँच दिने १४ जनामा १४ जना पास ।

यसैवीच राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म लगातार ९ दिन ग्रेडवृद्धिका लागि मौका परीक्षा लिने व्यवस्था गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article