20 C
Kirtipur
Wednesday, December 3, 2025

नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध अदालत नजाने

Must read

काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस अदालत नजाने भएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आफूहरु संसद् विघटनविरुद्ध अदालत नजाने र अहिलेसम्म परेका रिटहरुमा भएको निर्णयलाई स्वीकार गर्ने बताएका छन् । प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘नेपाली कांग्रेसले आफैंले रिट निवेदन लिएर अदालत जाँदैन । परेका रिट निवेदनमा जे निर्णय र फैसला आउँछ, त्यसलाई नेपाली कांग्रेसले स्वीकार गर्छ, समर्थन गर्छ ।’ नेकपा (एमाले) भने प्रतिनिधिसभा विघटनविरुद्ध आधिकारिक रुपमा नै अदालत प्रवेश गरेको छ । संसद् विघटनविरुद्ध एमालेको सहित १८ वटा रिट दायर भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article