काठमाडौं ।
सुम्निमा तुलाधर डेनमार्कका लागि नेपालका आवासीय राजदूत हुन् भने उहाँ नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छिन् । सुम्निमा तुलाधरलाई राष्ट्रपति रामचन्द्र पौडेलले नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । यसअघि मन्त्रिपरिषद बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।





