11 C
Kirtipur
Thursday, December 4, 2025

आयोजक कतारले विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा

Must read

काठमाडाैं । घरेलु मैदानमा पहिलोपटक हुनलागेको फिफा विश्वकपका लागि कतारले २६ सदस्यीय टोलीको घोषणा गरेको छ। 

कतारका प्रशिक्षक फेलिक्स सान्चेजले कतारका सर्वाधिक गोलकर्ता अल्मोज अलि र अक्रम अफिफलाई आक्रमणको मुख्य जिम्मा दिएका छन्। अलिले कतारका लागि ८५ खेलमा ४२ गोल गरेका छन्। 

कतारको टोलीमा १६० भन्दा बढी क्याप जितेका अनुभवी खेलाडी हसन अलि–हेडोस र मिडफिल्डर अल साद छन्। समूह ‘ए’मा रहेको कतारले एक्वोडर, सेनेगल र नेदरल्याण्डसँग खेल्नेछ। 

यस्तो छ कतारको टोली 
गोलकिपर :
 साद अलसेब, मेशाल बर्शाम, युसेफ हसन 

डिफेन्डर : पेड्रो मिगुएल, मुसाब खिदिर, तारेक सलमान, बसम अल(रावी, बोउलेम खाउखी, अब्देलकरिम हसन, होमाम अहमद, जसम गाबेर 

मिडफिल्डर : अली असद, असिम मोदीबो, मोहम्मद अल वाद, सलेम (हजरी, मुस्तफा तारेक, करिम बौदियाफ, अब्देलाजिज हातिम, इस्माइल मोहम्मद 

फरवार्ड : नैफ अल्धरामी, अहमद अलाउद्दिन, हसन अल–हेडोस, खालिद मुनीर, अक्रम अफिफ, अल्मोज अली, मोहम्मद मुन्तारी

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article