20 C
Kirtipur
Wednesday, December 3, 2025

निर्वाचन आयोगद्वारा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि कार्यतालिका स्वीकृत

Must read

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन समयबद्ध रुपमा संचालनको लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार तोकेको छ ।

आउँदो फागुन ३ गतेदेखि फागुन १८ गतेसम्म प्रचारप्रसारको समयावधि तोकेको छ भने त्यसपछि प्रचारप्रसार निषेध भनिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article