23.5 C
Kirtipur
Friday, September 19, 2025

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

Must read

नवलपरासी (पश्चिम) । बागलुङ बडिगार्ड गाउँपालिका-४ जलजला बस्ने ४६ वर्षीय दिलिप कुमार पुनको
अपरिचित पुरूष व्यक्तिले धारिलो हतियार प्रहार गर्दा मंगलबार राति मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका-४ स्थित खाजा पसलको कोठाभित्र बसिरहेको अवस्थामा
अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा दिलिपको घटनास्थलमै मृत्यु भएको र
दिलिपसँग रहेकी ४७ महिला समेत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले महिलालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न
हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article