नेवाः एचडि टेलिभिजनबाट प्रसारण भैसकेको सज्जु मानन्धरको प्रस्तुति रहेको कार्यक्रम sweet and sour Talk with sajju को भाग १ (season ) को समापन को कार्यक्रम शनिवार कीर्तिपुरको जोशी ननिमा सम्पन्न भयो । कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रमका सभापति नेवाः एचडी टेलिभिजनका महा प्रवन्धक नजिन जोशी, विशेष अतिथिहरु संगीतविज्ञ दीप तुलाधर, राजु सिंह, अनिल शाही, जुगल डंगोल, वष्ठि गायक जुजकाजि रञ्जीतलगायत सहभागी भएका थिए ।

फोटो : बिक्रम खड्गी