11 C
Kirtipur
Friday, February 7, 2025

भाइकृष्ण बलामी काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्षमा नियुक्त

Must read

२७ असार बिहीबार

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडाले चन्द्रागिरि नगरपालिका वडा नं ६ का भाइकृष्ण बलामीलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ ।
प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली (संशोधन सहित), २०७६ को नियम (३) को उपनियम (१) को (क) मा व्यवस्था भए बमोजिम बलामीलाई जिल्ला खेलकुद विकास समिति, काठमाण्डौंको अध्यक्ष पदमा चार वर्षको लागि मनोनयन गरेको हो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article