काठमाडाैं । गायक रोशन गुरुङको नयाँ गीत ‘पछयौरी तिम्रो’ सार्वजनिक अनामिका प्रदिप अभिनित रोशन गुरुङको ‘पछयौरी तिम्रो’ सार्वजनिक काठमाडौं, पुष ४ चर्चित गायक रोशन गुरुङको नयाँ गीत ‘पछयौरी तिम्रो’ सार्वजनिक भएको छ ।
दिपेन गुरुङको शब्द गणेश गुरुङको संगीत तथा रिकेश गुरुङको एरेन्ज मिक्सिङ मास्टरिङ्मा तयार पारीएको सो गीतको म्युजिक भिडियोको निर्देशन बाबु जिम्बाले गरेका हुन ।
भिडियोमा प्रदिप राज गिरी र अनामिका कार्की फिचर्ड गरिएको छ भने सिनेमाटोग्राफी हरी चले लामा, ड्रोन बाबु जिम्बा, सम्पादन अशिष जिम्बा, कलर राजेश कुमार, मेकअप उर्मिला लामाको रहेको छ । पहिलेको भिडियो झै यस् भिडियोलाई पनि दर्शक श्रोताले मनपराउने तथा माया गरिदिने कुरामा गायक रोशन गुरुङ ढुक्क रहेका छन ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FxOMhMo34XiM%3Ffbclid%3DIwAR02oRMOVHZd-xLM10Jh8lT1bJJ5_7to9sY4AlNB8CZym-wuJofmmmoRuxk&h=AT3PTwRWqPbwHsL-K7dfrpzh0cswYbpceAVsHqx85MLBf2crv0oVuUs7zNPKfAzW3fz-tS0v2hM76Oh_wswmpOF_LwCr_qdm3546MOYW4e_HJ-ROx4HExmpVP9ZYT96slfa3MA