चैत्र ३१ गते
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को लुम्बिनीमा सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्ष लक्की चौधरी सर्वसम्मतवाट निर्वाचित भएको छ । फोजिनको चैत्र २९ र ३० गते लुम्विनीमा भएको अधिवेशनवाट वरिष्ठ उपाध्यक्ष सरु राना, उपाध्यक्ष (खुल्ला तर्फ) विश्व तामाङ्ग, उपाध्यक्ष सस्थागत तर्फ अर्जुन जंगेली राई, उपाध्यक्ष महिला तर्फ अन्जना सिल्पकार, महासचिव समिर बलामी निर्वाचित भएका छन् । त्यसै गरि सचिवहरु खुल्ला तर्फ सन्दिप श्रेष्ठ, एम बी आश्था, मिलन गाहा, सचिव महिला तर्फ माला पालुङ्गा, अल्प सङ्ख्यक तर्फ सचिव मिला दरै, कोषाध्यक्ष अर्जुन तामाङ्ग, कोषाध्यक्ष अर्जुनकुमार तामाङ, सहकोषाध्य अस्मि स्याङतान, लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।
फोनिजको अध्यक्षमा लक्की चौधरी नयाँ नेतृत्व
