22 C
Kirtipur
Friday, July 11, 2025

‘छक्कापञ्जा ४’ फिल्म आगामी फागुन १९ गते प्रदर्शन हुने

Must read

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्म आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आज बिहान एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्,’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते  शुभदिन’

हेमराज बिसि निर्देशित फिल्ममा  दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य लगायतका कलाकार रहेका छन् ।

यसअघि बनेको छक्कापञ्जाको सिक्वेल दशैंको छेको पारेर रिलिज हुने गरेको थियो । निर्माण पक्षले उक्त चलचित्र असोजमा ल्याउने तयारी गरेको   थियाे ।  तर यसपटक भने फिल्म बनाउने विषयमा अन्यौल हुँदा गत साउनदेखि छायांकन सुरु गरेको थियो ।ञ

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article