बैशाख ६ गतेऐतिहासिक नगर कीर्तिपुरको राजदरवार लायकू रहेको क्षेत्रको अमुर्त संस्कृति जोगीचक्र पुजा हो । लायकू दरवार क्षेत्रको जीवन्त अमुर्त संस्कृतिको रुपमा रहेको जोगीचक्र...
चैत्र ३१ गतेनेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को लुम्बिनीमा सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्ष लक्की चौधरी सर्वसम्मतवाट निर्वाचित भएको छ । फोजिनको चैत्र २९ र...
चैत्र ३१ गतेविक्रम संवत २०८२ सालको नयाँ बर्षको उपलक्ष्यमा चैत्र ३१ गते आइतबार पुर्वराजा ज्ञानेन्द्र शाहले भिडियोमार्फत शुभकामना सन्देश जारि गर्नु भएको छ ।...
चैत्र ३१ गतेप्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले काठमाण्डौमा आउदो बैशाख ६ गते नेवाः शक्ति प्रदर्शन गर्ने भएको छ । राजावादीहरु र वर्तमान सरकारको...
चैत ३० गतेतीनकुने घटनामा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका वडा नं. ४ गाम्चाका सविन महर्जनकी छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा १२ कक्षा सम्म निःशुल्क शिक्षाको प्रवन्ध...
चैत्र ३० गतेनेपाली कांग्रेसका भागृ संगठनदेखि सुभेच्छुक संगठनहरुको संयुक्त आयोजनामा चैत्र ३० गते शनिवाः कीर्तिपुरमा विक्रम संवत २०८२ सालको पूर्व सन्ध्यामा नवबर्षको शुभकामना आदन...
चैत्र २८ गते
खोला मापदण्ड खारेज गर्नुपर्ने माग गर्दै आज राजधानीको फिब्व ख्यः (माइतिघर मण्डला)मा प्रदर्शन गरेको छ । भूमि अधिकार संरक्षण समिति र धोविखोला...
सडक विभागले सितापाईला धार्के सडक विस्तार गरि पिच गर्ने क्रममपा पीडित हुनु भएका बिमला महर्जन मानन्धरले आज पुरानो धार्के स्थित आफ्नो पुख्र्याैली जग्गामा पत्रकार...
चैत्र २७ राजधानीको तीनकुनेमा राजतन्त्रको पक्षमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।सामाजिक सञ्जाल मार्फत ८ मिनेट...