चैत्र ३० गते
नेपाली कांग्रेसका भागृ संगठनदेखि सुभेच्छुक संगठनहरुको संयुक्त आयोजनामा चैत्र ३० गते शनिवाः कीर्तिपुरमा विक्रम संवत २०८२ सालको पूर्व सन्ध्यामा नवबर्षको शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ ।
लोकतान्त्रिक नेवाः खलः काठमाण्डौ, हरिशरण स्मृति प्रतिष्थान कीर्तिपुर, संजयसिंह स्मृति प्रतिस्थान कीर्र्तिपुर, आर के फाउण्डेशन कीर्तिपुर, लाकतान्त्रिक खेलकूद संघ काठमाण्डौ, नेपाली कांग्रेस कीर्तिपुर नगर वडा १ एकाइको सयुक्त आयोजनामा भएको हो ।
नयाँ बर्ष २०८२सालको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र बिषेश अतिथि पुर्व मन्त्री माननीय राजेन्द्र कुमार के सी र बागमती प्रदेशका माननीय पुर्व संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको उपस्थितमा भएको हो ।
कीर्तिपुरमा नेपाली कांग्रेसको शुभकामान आदान प्रदान
