11 C
Kirtipur
Friday, February 7, 2025

युट्यूबमा २५ गते प्रशारण हुने टेलिसिरियल लिधंसा

Must read


नेपालभाषाको टेलिसिरियल लिधंसाको सुट भइरहेको छ । मगन इन्टरटेन्टमेन्ट युट्यूब च्यानलमा प्रशारण हुने उक्त टेलिसिरियल आउँदो माघ २५ गते बुधवारदेखि प्रशारण हुने भएको छ । लेखन तथा निर्देशन रजेन महर्जन रहेको उक्त टेलिसिरयल मगन इन्टरटेन्टमेन्टको निर्माण रहेको छ । कलाकारहरु लक्ष्मी कुमार महर्जन, सुरेन्द्र महर्जन तपख्यःमि, राजेन्द्रमान शाक्य, राजि किपू, सरिता सिल्पकार, झरना अमात्य, सुधा महर्जन, रमेश माली, गंगाराम डंगोल, सुजन माली, देवेन्द्र महर्जनका प्रमुख भूमिका हरको उक्त टेलिसियलयको सुट कीर्तिपुरका विभिन्न स्थानमा भइरहेको छ । कला तथा ध्वनी विक्रम महर्जन, सहायक कला तथा निर्माण एवं सहायक व्यवस्थापक नसला महर्जन, निर्माण व्यवस्थापन सुरेन्द्र तपख्यःमि र राजि किपू, सिनेमाटोग्राफि प्रताप महर्जन र रजिन महर्जन, प्राविधिक निर्देशक तथा कलरिस्ट संंजिवरत्न शाक्य, सह निर्देशक सनिसा महर्जन रहेका छन् ।
पारिवारिक विषयमा आधारित यो सिरियलले दर्शकहरुलाई नयाँ स्वाद र सन्देश दिने मगन इन्टरटेन्टमेन्टले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article