11 C
Kirtipur
Friday, February 7, 2025

शहीद स्मारक कलेजको ३४ औं बार्षिकोत्सवमा सम्मान

Must read

माघ १६ गते बुधबार शहीद दिवसका दिन आयोजित शहीद स्मारक कलेजको ३४औं वार्षिकोत्सवको अवसरमा कलेजका आठ जना शिक्षकहरूलाई दर्शनाचार्य (M.Phil.) तह उत्तीर्ण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै नगद सहित सम्मान गरेको छ। हाल सोही तहमा हाल चार जना शिक्षकहरु पनि अध्यणरत रहेका छन् ।
अध्ययनरत ४ जना शिक्षकले सो तह छिट्टै पुरा गरोस् भन्ने अपेक्षा लिएको छु । स्मरण योग्य कुरा के छ भने कलेजको पाँच वर्षे रणनीतिक योजनाअनुसार कलैजकै अनुदानमा भए पनि आगामी चार वर्षभित्र करिब ८० प्रतिशत पूर्णकालिन शिक्षक र सम्पूर्ण शिक्षक मध्ये ५० प्रतिशत भन्दा बढी शिक्षक दर्शनाचार्य (M.Phil.) तह उत्तीर्ण गराउने लक्ष्य रहेको छ।
सो कार्यक्रममा सम्मानित हुनेहश्रमा कीर्तिपुरका अन्तर्राष्ट्रिय धावक तथा पदक विजेता घर्म महर्जन, उत्कृष्ट कर्मचारी धनबहादुर बनियाँ, यस वर्ष निजामतीतर्फ सेवामा प्रवेश गर्न सफल ६ जन विद्यार्थीहरूलाई पनि सम्मान गरेको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article