20 C
Kirtipur
Saturday, May 24, 2025

कीर्तिपुरमा निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण

Must read

Lions Service Week को कार्यक्रम अनुसार निःशुल्क सुगर, आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम गत शनिबार सम्पन्न भयो । उक्त कार्यक्रममा ९८ जनाले सेवा लिन आउनु भएको थियो । त्यस मध्ये सुगरको मात्रा बढी देखिने १६ जना चश्मा लगाउनु पर्ने ६० जना छन् भने मोतिबिन्दुको शल्यक्रिया गर्नु पने ९ जना देखियो सुगरको मात्रा बढी देखिने लाई सुगर घटाउने सल्लाह दिएको आयोजनक संस्थाका सदस्य राजेन्द्र महर्जनले जानकारी दिएको छ । साथै नजिकको चश्मा लगाउनु पर्नेलाई चश्मा वितरण गरिएको र औषधि लगाउनु पर्नेलाई औषधि वितरण गरिएको थियो । मोतिबिन्दुको शल्यक्रिया गर्नु पर्नेलाई कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.मा प्रविधिबाट सहुलियतमा शल्यक्रिया गरी दिने जानकारी महर्जनले दिनुभएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article