• होमपेज
  • समाचार
  • विजनेस
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • अन्य
Search
LogoKIRTIONLINE
LogoKIRTIONLINE
20 C
Kirtipur
LogoKIRTIONLINE
Saturday, May 24, 2025
Facebook
Youtube
type here...
  • होमपेज
  • समाचार
    • मनोरन्जन

      कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनको “नरसिंहा अवतार ” जेष्ठ ९ गतेदेखि हलमा

      Kirtionline - May 14, 2025
      समाचार

      भाषा ऐ्न कार्यान्वयनका लागि खबरदारी गर्दै दिवस मनायो

      Kirtionline - May 7, 2025
      समाचार

      बुंगद्यः जात्रासंग सम्वन्धित कीर्तिपुरको मल्लकालीन जोगी चक्र पुजा पुनः संचालन

      Kirtionline - April 28, 2025
      समाचार

      जंक्वः भोजको अवसरमा लिपि गुथिलाई १ लाखको चेक हस्तान्तर

      Kirtionline - April 28, 2025
      समाचार

      फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

      Kirtionline - April 27, 2025
  • विजनेस
    • विजनेस

      समृद्ध कीर्तिपुर निजि क्षेत्र र स्थानीय सरकारको साझेदारी

      Kirtionline - March 26, 2025
      विजनेस

      वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

      Kirtionline - April 16, 2024
      विजनेस

      नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

      Kirtionline - April 10, 2024
      विजनेस

      २४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

      Kirtionline - March 21, 2024
      विजनेस

      विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

      Kirtionline - March 10, 2024
  • जीवनशैली
    • जीवनशैली

      गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

      Kirtionline - July 7, 2023
      जीवनशैली

      चेपाङको चलन– छोरीलाई दाइजो चिउरीको बोट

      Kirtionline - July 4, 2023
      जीवनशैली

      खुवाको ‘हब’ बन्दै चुच्चेखोला

      Kirtionline - June 23, 2023
      जीवनशैली

      जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

      Kirtionline - June 21, 2023
      जीवनशैली

      माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

      Kirtionline - June 21, 2023
  • मनोरन्जन
    • मनोरन्जन

      कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनको “नरसिंहा अवतार ” जेष्ठ ९ गतेदेखि हलमा

      Kirtionline - May 14, 2025
      मनोरन्जन

      ए दाइचा पछि वैगु नुगलय्

      Kirtionline - April 24, 2025
      मनोरन्जन

      नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल” सम्पन्न

      Kirtionline - February 25, 2025
      मनोरन्जन

      नेवाः कालाकःमि दबूको अधिवेशन सम्पन्न

      Kirtionline - February 3, 2025
      मनोरन्जन

      युट्यूबमा २५ गते प्रशारण हुने टेलिसिरियल लिधंसा

      Kirtionline - February 1, 2025
  • विचार
    • विचार

      स्थानिय पाठ्य पुस्तक मध्यपुरकाे देख्न नपाउँदा खल्लाे महसुस

      Kirtionline - January 2, 2025
      विचार

      दैवज्ञ जितानन्द जोशी र ब्रम्हुकाजी (रुद्रबहादुरप्रधान):कीर्तिपुरले बिर्सन नमिल्ने त्यो एक युग ।

      Kirtionline - September 5, 2024
      विचार

      गथांमुगः चःह्रे र भाै कायेगु चलन:

      Kirtionline - August 2, 2024
      विचार

      काठमाडौं डुबान हैन : अतिक्रमित बस्ती डुबेको हो !

      Kirtionline - July 10, 2024
      मनोरन्जन

      कहाँ छन् किशोरकुमार–कुमार सानु फ्लेवरिष्ट कीर्तिपुरका सुविन श्रेष्ठ ?

      Kirtionline - July 8, 2024
  • खेलकुद
    • खेलकुद

      विश्व म्याराथनको लागि छनौटमा कीर्तिपुरका धावक धर्म महर्जन प्रथम

      Kirtionline - January 21, 2025
      खेलकुद

      सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप सम्पन्न

      Kirtionline - December 25, 2024
      खेलकुद

      भाइकृष्ण बलामी काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्षमा नियुक्त

      Kirtionline - July 11, 2024
      खेलकुद

      आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

      Kirtionline - March 25, 2024
      खेलकुद

      एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी

      Kirtionline - February 10, 2024
  • अन्य
    • अन्य

      भोटो जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइदै ।

      Kirtionline - May 25, 2023
      अन्य

      गहुँ केलाउँदै

      Kirtionline - May 22, 2023
      अन्य

      प्रतिनिधिसभा बैठकमा प्रम दाहाल र अध्यक्ष ओली

      Kirtionline - May 21, 2023
      अन्य

      मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार

      kirtionline - October 11, 2022
      अन्य

      त्रिवि सेवा आयोगमा १०४ पदको लिखित परीक्षामा सम्पूर्ण परीक्षार्थी अनुतीर्ण !

      kirtionline - June 29, 2022

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
समाचार

वैदेशिक रोजगारी: जानैपरे सीप सिकेर मात्रै जाऔँ

By Kirtionline
July 7, 2023
0
250
Share
Facebook
Twitter
Pinterest
WhatsApp

    Must read

    कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनको “नरसिंहा अवतार ” जेष्ठ ९ गतेदेखि हलमा

    May 14, 2025

    भाषा ऐ्न कार्यान्वयनका लागि खबरदारी गर्दै दिवस मनायो

    May 7, 2025

    बुंगद्यः जात्रासंग सम्वन्धित कीर्तिपुरको मल्लकालीन जोगी चक्र पुजा पुनः संचालन

    April 28, 2025

    जंक्वः भोजको अवसरमा लिपि गुथिलाई १ लाखको चेक हस्तान्तर

    April 28, 2025

    काभ्रे, २२ असार (रासस) : चालु आर्थिक वर्षको असार मध्यसम्म रोजगारका लागि काभ्रेपलाञ्चोकबाट नौ हजार नागरिक विदेशिएका छन् । यो अवधिमा १९ हजार नागरिकले जिल्लाबाट राहदानी बनाउँदा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या आधा हाराहारी हो । वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि जिल्लाबाट नौ हजार तीन सय ६७ जनाले अनुमति लिए पनि राहदानी प्राप्त गरेकामध्ये १३ हजार सात सय ७६ लाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिइएको कार्यक्रम निर्देशक वसन्त कुँवरले बताउनुभयो । जिल्लास्थित सिविक फोरम नामक संस्थाद्वारा सञ्चालित सामी कार्यक्रमले स्थानीय सरकारसँगको समन्वयमा चार स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम लागू गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी सेवा लिने नागरिकलाई वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ । कार्यक्रम काभ्रेपलाञ्चोकलगायत नेपालका ३९ जिल्लामा सुरु गरिएको हो । नेपालबाट दैनिक सरदर दुई हजार दुई सय वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । “सकेसम्म स्वरोजगार बनी वैदेशिक रोजगारमा नजाने, जानैपरे सीप सिकेरमात्रै जानुपर्ने व्यवस्थाका लागि सेवाग्राहीलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । कार्यक्रम निर्देशक कुँबरका अनुसार सामी परियोजनाले जिल्लाका नागरिकका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेकालाई अभिमुखीकरण गर्दै आएको छ । सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुने, जाँदा लाग्ने रकम कम हुने तथा सुरक्षित काम गर्ने अवसर पाइने भएकाले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने कार्यक्रमको प्रमुख विषय रहेको जनाइएको छ । उक्त सुरक्षित आप्रवासन कार्यक्रम जिल्लाको धुलिखेल नगर, मण्डनदेउपुर नगर, रोशी र भुम्लु गाउँपालिकामा लागू गरिएको हो । स्थानीय तहमा उक्त कार्यक्रमले पारेको प्रभाव तथा निरन्तरताबारे सुधार्नुपर्ने विषयमा भएको छलफलमा सहभागीले पनि स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ भन्ने विषयमा जोड दिएका थिए । धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले सही सूचना लिएर र सीप सिकेर मात्र जाँदा आफ्नो रोजगारी सुरक्षित र प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई सदुपयोग गरी स्थानीय सरकारले गरिबी निवारण तथा आयआर्जनमा जोड्न सामूहिक कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यसका लागि तीन तहकै सरकारको समन्वय आवश्यक रहन्छ ।” सामी परियोजनाको मूल नारा पनि ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाआँै’ भन्ने नै हो । काभ्रेपलाञ्चोकको धुलिखेल नगर र रोशी गाउँपालिकामा सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ भने मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिकामा स्थानीय सरकार आफैँले कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सामी परियोजनाका लागि सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि निःशुल्क सीपमुलक तालिम प्रदान गरिरहेको छ । यस्तै फोरमले आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन, आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालन, सामाजिक परिचालन तथा सशक्तीकरण कार्यक्रम (समुदाय अभिमुखीकरण÷गहन अभिमुखीकरण)मार्फत घरभेट तथा सूचना प्रवाह गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जिल्लामा सामी परियोजना प्रभावकारी देखिएको उल्लेख गर्दै यसले वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र रोजगारमा गएका परिवारका आफन्तलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, निःशुल्क कानुनी सहायता (न्यायमा पहुँच) र सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच)जस्ता कार्यक्रम सञ्चालनले सुरक्षित आप्रवासनमा निकै सहयोग पुगेको बताउनुभयो । मण्डनदेउपुर नगरका दुई हजार दुई सय ९१ नागरिक हाल वैदेशिक रोजगारमा रहेको जनाइएको छ । सामी परियोजनाको स्थानीय जनप्रतिनिधिसँग एकवर्षे समीक्षामा वैदेशिक रोजगारमा रहेका र फर्केकाको सङ्ख्या सार्वजनिक गरिएको थियो। उक्त नगरमा वैदेशिक रोजगारबाट फर्केकाको सङ्ख्या दुई हजार एक सय २४ रहेकामा अधिकांशले कृषि पेसा अपनाएका थिए । –––

    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      Previous articleगाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान
      Next articleमल अभाव छैन ः कृषि सामग्री कम्पनी
      - Advertisement -spot_img

      More articles

      कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनको “नरसिंहा अवतार ” जेष्ठ ९ गतेदेखि हलमा

      May 14, 2025

      भाषा ऐ्न कार्यान्वयनका लागि खबरदारी गर्दै दिवस मनायो

      May 7, 2025

      बुंगद्यः जात्रासंग सम्वन्धित कीर्तिपुरको मल्लकालीन जोगी चक्र पुजा पुनः संचालन

      April 28, 2025

      LEAVE A REPLY Cancel reply

      Please enter your comment!
      Please enter your name here
      You have entered an incorrect email address!
      Please enter your email address here

      - Advertisement -spot_img
      spot_img
      - Advertisement -spot_img

      Latest article

      कीर्तिपुर सिनेप्लेक्सका संचालक नरेन्द्र महर्जनको “नरसिंहा अवतार ” जेष्ठ ९ गतेदेखि हलमा

      May 14, 2025

      भाषा ऐ्न कार्यान्वयनका लागि खबरदारी गर्दै दिवस मनायो

      May 7, 2025

      बुंगद्यः जात्रासंग सम्वन्धित कीर्तिपुरको मल्लकालीन जोगी चक्र पुजा पुनः संचालन

      April 28, 2025

      जंक्वः भोजको अवसरमा लिपि गुथिलाई १ लाखको चेक हस्तान्तर

      April 28, 2025

      फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

      April 27, 2025
      KirtiOnline

      Registration No: 1341/075-76

      © Copyright Kirtionline 2024. All rights reserved.

      Facebook
      Youtube

      हाम्रो समूह

      संचालक : प्रताप महर्जन
      सम्पादक : श्रीकृष्ण महर्जन

      उपयोगी लिंकहरु

      समाचार
      विचार
      खेलकुद

      सम्पर्क ठेगाना

      कीर्तिपुर मिडिया हाउस प्रा. लि.
      कीर्तिपुर, काठमाडौं, नेपाल

      +९७७-९८४१५७३०३१