13.9 C
Kirtipur
Monday, January 19, 2026

शंखरापारमा पनि सांस्कृतिक संरक्षित क्षेत्र घोषणा

Must read

शंखरापुर नगरपालिकाले पनि सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेको छ हालै सम्पन्न भएको शंखरापुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक बर्ष २०७९र८० का लागि पारित गरेका कँमा स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था अनुसार कीर्तिपुर नगरपालिकाले कीर्तिपुरलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरे जस्तै शंखारपुर नगरपालिकाले सो निर्णय गरेको हो । ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तिलाई साँस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने स्पष्ट रुपमा उल्लेख गरेको छ । त्यसै गरि मातृभाषावाट स्थानीय पाठ्यक्रम तयार गरि पठन पाठन गर्ने पनि निर्णय गरेको छ । निर्णयमा यस्तो उल्लेख गरिएको छः कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिने र नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने । शंखरापुर नगरपालिकाले संस्कृति र भाषाको सवालमा गरेको निर्णयलाई स्थानीयवासीले ऐतिहासिक निर्णको रुपमा लिएको पाइएको छ ।शंखरापारमा पनि सांस्कृतिक संरक्षित क्षेत्र घोषणा
शंखरापुर नगरपालिकाले पनि सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेको छ हालै सम्पन्न भएको शंखरापुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक बर्ष २०७९र८० का लागि पारित गरेका कँमा स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था अनुसार कीर्तिपुर नगरपालिकाले कीर्तिपुरलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरे जस्तै शंखारपुर नगरपालिकाले सो निर्णय गरेको हो । ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तिलाई साँस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्ने स्पष्ट रुपमा उल्लेख गरेको छ । त्यसै गरि मातृभाषावाट स्थानीय पाठ्यक्रम तयार गरि पठन पाठन गर्ने पनि निर्णय गरेको छ । निर्णयमा यस्तो उल्लेख गरिएको छः कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिने र नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुमा कक्षा १ देखि १२ सम्म निःशूल्क शिक्षा दिने । शंखरापुर नगरपालिकाले संस्कृति र भाषाको सवालमा गरेको निर्णयलाई स्थानीयवासीले ऐतिहासिक निर्णको रुपमा लिएको पाइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img
- Advertisement -spot_img

Latest article