14 C
Kirtipur
Sunday, February 5, 2023
- Advertisement -spot_img
- Advertisement -spot_img

CATEGORY

समाचार

भारतमा अवैध सुनको कारोबार गर्दै आएका राजेश बर्मा पक्राउ

काठमाडाैं । नेपालबाट भारतमा अवैध सुनको कारोबार गर्दै आएका कपिलवस्तुका राजेश बर्मालाई प्रहरीले राती पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीको...

मिस नेपाल २०२३ का लागि आवेदन खुला

काठमाडाैं । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन...

भारतमा नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित भएको छ । १३ जनवरीमा भारतको सर्वोच्च अदालतले कर सम्बन्धी एउटा मुद्दाको...

च्याटजीपीटी अब माइक्रोसफ्ट टिम्समा उपलब्ध

काठमाडौं । ओपनएआईले तयार पारेको च्याटजीपीटी अब माइक्रोसफ्ट टिम्समा पनि उपलब्ध भएको छ । माइक्रोसफ्टले टिम्समा च्याटजीपीटी इन्ट्रिगेट गर्दै नयाँ प्रिमियम फिचर अन्तर्गत इन्टेलिजेन्ट...

साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशविरुद्ध पहिलो खेल खेल्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टिम बंगलादेशविरुद्ध पहिलो खेल खेल्दैछ । बंगलादेशको राजधानी ढाकामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६ः४५...

यातायात क्षेत्र सुधारका लागि ६ सदस्यीय सुझाव कार्यदल गठन

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको...

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र...

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी...

निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ...

मनपराएकी केटीले ‘भावनात्मक आघात’ गरेकाे भन्दै मुद्दा हाले

एजेन्सी । सिंगापुरका एक व्यक्तिले आफूलाई मनपरेकी केटीले साथी मात्रै ठानेको थाहा पाएपछि मुद्दा दर्ता गरेका छन् । मिस्टर कसिघान र टानको सन् २०१६ मा...

Latest news

- Advertisement -spot_img