12 C
Kirtipur
Sunday, February 5, 2023
- Advertisement -spot_img

समानुपातिकमा एमालेले २६ लाख ३३६ मत ल्यायो

Must read

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ९६ लाख ४७ हजार ४१० मत गणना भएको छ । मंगलबार बिहान ११ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ ।

नेकपा एमाले २६ लाख ३३६ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१ पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत पाएको छ ।

राप्रपाले ५ लाख ५३ हजार ९७४ मत पाएको छ ।

यस्तै जसपाले ३ लाख ६७ हजार ७६० मत पाएको छ ।

जनमत पार्टीले ३ लाख १६ हजार ५९२ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ६५ हजार ९८४ मत पाएको छ ।

हाल मत गणना जारी छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article