21 C
Kirtipur
Friday, March 29, 2024
- Advertisement -spot_img

नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी

Must read

 बुटवल  । पाल्पाको २ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन् ।  गैरे प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए । 

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जीतहारको अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ ।   २०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उम्मेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्व सहकर्मी पनि हुन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article